Category - समाचार

यस्तो छ नेपाल टेलिकमको तिहार अफर

नेपाल टेलिकमले तिहार, छट र म्हपूजाको अवसरमा आइतबारदेखि विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ। यो अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। डेटा प्याक अन्तर्गत २९४...

कुमारी बैंकको सेवा अब शंखारापुरमा पनि, नया शाखाको गरियो आज उद्घाटन

कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश काठमाण्डौको शंखरापुर नगरपालिका-९ इन्द्रेयणी विस्तारित (एक्सटेन्सन काउन्टर) आलापोट शाखा संचालनमा ल्याएको छ । बैंकले विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीय...

मेलम्चीमा खेल गतिविधि बढ्दो

चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ । सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युवा क्लब...

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ को...

गाउँपालिकाको एकीकृत सेवा घरदैलोमा

तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदानगर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो । भदौ २४ गतेको कार्यपालिकाको बैठकको...

श्राद्ध गर्ने रकम क्यान्सर रोगीलाई सहयोग

म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गर्नुभएको छ । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको...

काभ्रेमा अमेरिकी दूतावासको ‘बुक बस’ कार्यक्रम

यहाँका पाँच विद्यालयमा अमेरिकन दूतावासको सहयोगमा ‘बुक बस’ कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम अवधिभर बुक बसले ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान–प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको छ । कार्यक्रम...

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा

‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । नेपाली चलचित्रलाई विश्वसामु...

दुई सय ९० स्थानीय तहमा बालसंरक्षण कार्यविधि

बालअधिकार महासन्धीको कार्यान्वयनका क्रममा हालसम्म मुलुकका दुई सय ९० स्थानीय तहमा बालअधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यविधि तर्जुमा गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को आव २०७८÷७९ को तथ्याङ्कअनुसार दुई सय छ स्थानीय तहमा...

आलेख सेवा : व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

रामपुर (पाल्पा), २८ भदौ (रासस) : तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो...