बीना मगर फराकिलो मतान्तरले अगाडि बढ्दै

कञ्चनपुर–१ मा वामगठबन्धनकी उम्मेदवार बीना मगरले आफ्नो अग्रता कायम गरेकी छिन्।

पछिल्लो मतगणना अनुसार मगरले १ हजार ८ सय २४ मत  ल्याउन सफल भएकी छन् भने कांग्रेसका दिवानसिंह विष्टले ५ सय २१ मतमात्र प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *