कैलालीमा ५ मा आरजुले अग्रता छोट्याइन्

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधि सभा निर्वाचनको मत गणनामामा कांग्रेकी उम्मेद्वार आरजु राणा देउवा दोस्रो स्थानमा उक्लिएकी छन्। मत गणना भएको ४ हजा ६६ मत मध्ये राणाले ११५८ मत पाएकी छन्। उनलाई एमालेका नारदमुनी राणाले १६९७ मत ल्याएर उछिनिरहेका छन्।

सदर मत : ३८८९

बदर :१७७

आरजु राणा(काङ्ग्रेस) :११५८

नारदमुनि राना(एमाले) :१६९७

लक्ष्मण चौधरी (राजपा) : ९७६

दिनेशराज भण्डारी (तराजु) : ३

Leave a Reply

Your email address will not be published. Required fields are marked *