रुकुम प्रदेश १ मा माओवादीका रातो कामी विजयी

नेकपा माओवादी केन्द्रका रातो कामी पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।

रातो कामीले १६ हजार आठ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कृष्णवहादुर रोकायले आठ हजार पाँच ७७ मत प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *