समानुपातिकमा पहिलो पार्टी को? विवेकशील-साझा र राप्रपा बन्छन् राष्ट्रिय पार्टी?

प्रत्यक्ष तर्फको मतगणना जारि रहँदा विवेकशील-साझालाई अर्को पनि चुनौति देखिएको छ। प्रत्यक्ष तर्फ एक सिट जित्ने सम्भावना बोकेका सो पार्टीका एक मात्र  उमेद्वार रवीन्द्र मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग लगातार पछि परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *