ललितपुर–३ को प्रारम्भिक परिणाममा कांग्रेस साढे चार सय मतले अगाडि

ललिलपुर– ३ मा बिहीबार मध्यरातबाट मतगणना सुरु भएको छ।

४ ठाउँमा मतगणना भइरहेको छ। अहिलेसम्म २६०४ मतगणना भएको छ।

अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार मदन अमात्य ४५२ मत ल्याएर अगाडि छन्। उनले ११६७ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषाले ७१५ मत ल्याएकी छन्।

मतगणना जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *