सिन्धुपाल्चोक–२ मा पशुपतिको अग्रता, १ मा अग्नि

काठमाडौं– सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिक अगाडि देखिएको छ ।  राप्रपाका  पशुपतिशमशेर राणाले ६१२९ मत प्राप्त गरेका छन् भने एमालेका  शेरबहादुर तामाङले ५९२९ मत प्राप्त गरेका छन् ।
यस्तै  सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका    अग्निप्रसाद सापकोटाले ८९७०  मत र कांग्रेसका मोहनबहादुर बस्नेतले  ४९४५ मत ल्याएका छन् ।  मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *