भक्तपुरमा नेपाली सेनाकाे उद्धार कार्य (फाेटाे फिचर )

काठमाडाैं – भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् ।

लिवाली, भेलुखेल, सिद्धि स्मृति अस्पताल, राम मन्दिर, वाराही मन्दिर आसपास, राधेराधे, ठिमीलगायतका क्षेत्र डुवानमा परेका हुन् । घट्टे खोलामा बाढी आएका कारण आदर्शबाट भेलुखेल जाने पुल बगाएको छ ।

रातीदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । भक्तपुरका यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *