कतार मा पनि अशोक दर्जीको गीत नम्बर १ ट्रेन्डिङ हजुर ले सुन्न भयो ..? ( भिडियो सहित )

भाइरल ब्वाई अशोक दर्जीले गाएको
पहिलो गीत ‘मनबिनाको धन ठूलो कि
धनबिनाको मन’ कतारमा समेत १ नम्बर
ट्रेन्डिङमा आएको छ । कुनै पनि नेपाली
गीत विदेशमा १ नम्बर ट्रेन्डिङमा आएको
यो सम्भवत पहिलोपटक हो ।
उक्त गीतका संगीतकार तथा गायक टंक
बुढाथोकी सांगीतिक कार्यक्रमका
सिलसिलामा हाल कतारमा छन् ।
त्यहीँबाट उनले आफ्नो गीत १ नम्बर
ट्रेन्डिङमा रहेको जानकारी दिएका छन् ।
यो गीत यूट्यूबमा रिलिज भएकै दिनदेखि
नेपालमा १ नम्बर ट्रेन्डिङ ओगटिरहेको छ ।
लामो समय एक नम्बरमा रहने नेपाली
गीतको रेकर्ड पनि यसले कायम गर्न सक्छ ।
अहिलेसम्म ३० लाखभन्दा बढी पटक गीत
हेरिएको छ भने १९ हजार कमेन्टहरु आएका
छन् । गीतलाई एक लाख ८६ हजारले लाइक
गरेका छन् ।
संगीतकार बुढाथोकीले गीतमा आएको
प्रतिक्रियाबाट भावुक भएको उल्लेख
गरेका छन् । यूट्यूबमा उनले लेखेका छन्, ‘रुने
गर्छु अचेल धेरै म । आँशु नझारुँ भन्दा पनि
आउँछ । जीवनभर यसरी नै रुन तयार छु,
हजुरहरुको माया पाएमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *