पार्टी एकताबारे नेपाल र दाहालबीच भेट, बन्यो यस्तो सहमती

काठमाडौं, जेठ १ – पार्टी एकताका विषयमा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार छलफल भएको छ ।

ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको छलफलमा पार्टी एकताका लागि एकता संयोजन समिति बैठक तत्काल बोलाउने विषयमा कुराकानी भएको एमाले नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *