साउदी अरबमा जेल परेका इलामका प्रेम राइले रुदै जेलबाट नै यसरी गुहार मागे, (भिडियो हेर्नुस)

गैर जिम्मेवारी काम गरेको आरोपमा इलामका प्रेम बहादुर र जेल जीवन बिताइ रहेका छन।क्राउन ओभरसिज प्रा लि सामाखुसी काठ्माण्डौबाट वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा पुगेका माइ गाउँपालिका ,दानाबारी इलामका ३०बर्सिय प्रेम बिगत २१महिना देखि साउदी अरेबियाको मलाज जेलमा भोग्नै नपर्ने दोहोरो सजाय भोगी रहेका छ्न ।

साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा गाडी चालक काम गरिरहेका प्रेमले कम्पनीको करिब ३लाख १०हजार रियालको इलेक्टि्रकल केवल वाएर ढुवानी गर्दा बाटो मै बिश्रामको लागि ट्रक राख्दा प्रेमले चलाउने ट्रक सहित वाएर पनि चोरी भएको थियो। उक्त ट्र्क र वाएर चोरी भएपछि साउदी प्रहरीमा ट्रक र वाएर चोरिको दर्ता गराएपछी ट्रक फेला परे पनि उक्त वाएर भने फेला परेको थिएन।सोही आरोपमा उनि जीवन मरणमा जेल जीवन बिताइ रहेका छन।

प्रेम राइको लागि अहिले उनको परिवार सम्पुर्ण सम्बन्धित निकाय,राजदुतावास साउदी अरब,परराष्ट मन्त्रालय ,गैर आबाशिय नेपाली संघ ,तथा स्वदेश बिदेशमा आबद्द सरकारी तथा गैरसरकारी संघ सस्था संग सहयोगको लागि अपिल गरेका छन।प्रेमको छुटाउन करिब ९५लाख रकम रकम कम्पनि मालिकलाइ बुझाए पछि मात्र प्रेम छुटने देखिन्छ त्यसैले सम्पुर्ण सहयोगी संघ सस्थामा सहयोगको लागि अपिल गरेका छन।जसको सहयोगका लागि श्रीमती सरिता राइको बैंक खाता नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड धुम्बाराही , काठमाण्डौको खाता न:०२९०५०३०२८५१७९मा सहयोग गर्न सकिने साउदि जेलमा रहेका प्रेम बहादुर राइको भिडियो हेर्नुस

भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *