साउदी अरबमा ३५ वर्षपछि फिल्ममाथिकाे प्रतिबन्ध हट्याे

साउदी अरबमा ३५ वर्षपछि फिल्ममाथिकाे प्रतिबन्ध हटेकाे छ। साउदी सरकार अनुसार मार्च २०१८ बाट फिल्म प्रर्दशनमा आउनेछ।

राजकुमार महोमद बिन सलमानको सामाजिक र आर्थिक विकासको परियोजना अन्तर्रगत फिल्म संचालन हुने भएको हो।

साउदी सरकारको अनुसार फिल्मको सञ्चालनले देशको आर्थिक विकास हुनुकाे साथै करीब ३० हजारले रोजगारको अवसर पनि प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *