रसुवामा कांग्रेसको अग्रता

रसुवा प्रतिनिधिसभामा कांग्रेस अगाडि देखिएको छ । मतगणना जारी रहँदा  कांग्रेस मोहनका  आचार्यले  ३५२३  र नेकपा एमालेका  जनार्दन ढकालले  २२४९  मत ल्याएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *