खोलामा डुबेर एक बालकको मृत्यु – Your1click

खोलामा डुबेर एक बालकको मृत्यु

मोरङको रंगेली नगरपालिका २ स्थित ककुर खोलामा डुबेर आज बिहान एक बालकको मृत्यु भएको छ । घर नजीकै रहेको ककुर खोलामा डुबेर स्थानीय राम साहका ३ वर्षीय छोरा हेमुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । खोलामा डुबेर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your1Click Loading...