छक्का पन्जा २ – Your1click

छक्का पन्जा २

तपाई छक्का पन्जा २ हेर्न जादै हुनुहुन्छ भने सुरु देखी अन्त्य सम्म हास्न तयार भएर जानुहोस । किन कि फिलिम तेस्तै छ अनि मध्यान्तर पछी १५ मिनेट जती हास्न रोकिए पनि हास्ने प्रकृया भने फेरी सुरु हुने छ ।
अनी यदी तपाई हरु यो फिलिम चक्का पन्जां १ कै अर्को भाग हो भनेर सोच्दै हुनुहुन्छ भने त्यो तपाईं को गलत सोचाई हो किन भने यस्मा नयाँ कठा बस्तु बाट सुरु गरियको छ , तर अन्त्य भने १ को जस्तै दिमाग घुमाउने खालको छ ।
मेरो तर्फ भाट यो फिलिम लाई १० म ८ दिए अब बाकी तपाईं हरु हेरेर मुल्यंकन गर्नु होला र प्रतिकृय यस्मा राख्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Your1Click Loading...